• ट्रेण्डिङ :

चन्द्रागिरी नगरपालिकाले प्रहरीलाई दैवीप्रकोप उद्वार सामग्री हस्तान्तरण

चन्द्रागिरी नगरपालिकाले प्रहरीलाई दैवीप्रकोप उद्वार सामग्री हस्तान्तरण

cnewsnepal

बुधबार, बैशाख ११ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


चन्द्रागिरी नगरपालिकाले विपद व्यवस्थापनका लागि अापतकालीन दैवीप्रकोप उद्वार सामग्री प्रहरीलाई हस्तान्तरण गरेकाे छ । राजधानीकाे चन्द्रागिरी नगरपालिका स्थित महानगरीय प्रहरी वृत्त थानकोटमा एक कार्यक्रम विच चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी प्रमुख बसन्त कुमार लामालाई दैवीप्रकोप उद्वार सामग्री हस्तान्तरण गरेेेका हुुन । समुदााय प्रहरी साझेदारी  अन्तगत सिसिटिभि उद्घाटन समेत गरिएकाे छ । अाझैै चन्द्रागिरी नगरपालिका स्थानीय अापतकालिन सेवा केन्द्र स्थापना गरेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार