• ट्रेण्डिङ :

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको पराकम्प

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको पराकम्प

cnewsnepal

सोमबार, कार्तिक २० २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


भेरीगङ्गा (सुर्खेत)  । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर फेरि अर्को पराकम्प गएको छ ।

आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार