• ट्रेण्डिङ :

ट्राफिक प्रहरी सवारी व्यवस्थापन मात्र गर्दैनन : सामाजिक रूपान्तरणमा पनि अग्रसरता

cnewsnepal

शनिबार, भाद्र २६ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौं । काेटेश्वर ट्राफिक र मनाेहरा सरफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेकाे छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका प्रमुख रामकृष्ण देवकोटाकाे संयाेजनमा सरसफाइ गरिएकाे हाे ।

सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुर्दै अाई रहेका छन् ।

ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर,जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेका हुन् ।

प्रहरी निरीक्षक देवकोटाले भने,हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलक देखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छाै, काेभिडबाट सुरक्षित हुन विभिन्न चरणकाे अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ ।”

सो समयमा तपाईंको मास्क खोई? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे । काेटेश्वर ट्राफिकले यात्रु जनचेतना अभियान,वढि भाडा,स्ट्रिकर टास अभियान, र काेभिड १९ लाई लक्षित जनमुखी अभियान यति खेर प्रशंसनीय रहेकाे स्थानियहरू बताउछन् ।

 काेटेश्वर ट्राफिक र मनाेहरा सरफाई तथा सम्पदा बचाउ नागरिक अभियानले सरसफाइ कार्यक्रम गरेकाे छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग काेटेश्वरका प्रमुख रामकृष्ण देवकोटाकाे संयाेजनमा सरसफाइ गरिएकाे हाे ।

सडकको चोकमा उभिएर सधैं जसो हात हल्लाउँदै, सिटी फुक्दै सवारीसाधन आवतजावतमा सहजिकरण गर्ने ट्राफिकहरु सरसफाइमा पनि निरन्तर जुर्दै अाई रहेका छन् ।

ट्राफिकका अधिकृत देखि जवानसम्म र स्थानीय युवा युवतीहरुको सहभागीमा कोटेश्वर,जडिबुटी र बालकुमारी क्षेत्रमा सरसफाइ गरेका हुन् ।

प्रहरी निरीक्षक देवकोटाले भने,हामीले सामुदायिक प्रहरी साझेदारी अन्तर्गत समाजमा जनचेतनामूलक देखि समाजमा प्रत्यक्ष गएर यस्ता गतिविधि सञ्चालन गरिरहेका छाै, काेभिडबाट सुरक्षित हुन विभिन्न चरणकाे अभियान महाशाखाकै निर्देशनमा हुने गर्दछ ।”

सो समयमा तपाईंको मास्क खोई? लगायतका जनचेतनामूलक कार्यक्रम पनि गरिएको थियोे । काेटेश्वर ट्राफिकले यात्रु जनचेतना अभियान,वढि भाडा,स्ट्रिकर टास अभियान, र काेभिड १९ लाई लक्षित जनमुखी अभियान यति खेर प्रशंसनीय रहेकाे स्थानियहरू बताउछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार