• ट्रेण्डिङ :

तोयम राय महालेखा परीक्षकमा नियुक्त

तोयम राय महालेखा परीक्षकमा नियुक्त

cnewsnepal

बिहिबार, बैशाख ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार