• ट्रेण्डिङ :

थप ३,४८७ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

थप ३,४८७ जनामा कोरोना संक्रमण, ३० जनाको मृत्यु

cnewsnepal

बुधबार, साउन २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२७ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३,४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं उपत्यकामा ९६४ संक्रमित भेटिएका छन् ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार