• ट्रेण्डिङ :

थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङ थुनामुक्त भएका छन् ।

थुनामा परेका गरूड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरूङ थुनामुक्त भएका छन् ।

अनिल भुसाल

सोमबार, भाद्र २० २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


२० भाद्र काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथी गत शुक्रबार दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाँया सेन्टर बाट पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् ।

यसअघि गृहमन्त्री खाणले सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार