१६ भदौ काठमाडौ । नेपाल दलित संघले निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनरस्थापन गर्नका लागि कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् ।
बुधबार संघले पार्टीको महाधिवेशनका लगि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची असमावेशी भएको भन्दै कटौती भएका दलितका अधिकार पुनरस्थापना गर्नका लागि भन्दै धर्ना दिएको हो ।
उहाले पार्टी महाधिवेशन केन्द्रीत भएका बेला आफुहरुमाथि अन्याय भएको उनीहरुको भनाई छ । धर्नामा सहभागीहरुले आफुहरुको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने जनाएका छन् । आफुहरुको माग पुरा नभए बिरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त