च न पा १३ वडा कार्यालय अगाडि १ बर्ष अगाडि बाटो बनाउने क्रममा थुपारेकाे फाेहर र माटाे ठेकेदारले नउठाएपछि भेलीभिस्टाका घर धनि दिपेन्द्र ज्ञवालीले आफ्नो ब्यक्तिगत खर्चमा सवारी साधन खर्च र लेबर चार्ज तिरी सफा गर्दै ।
प्रतिक्रिया
सम्बन्धित समाचार