• ट्रेण्डिङ :

दुई डिएसपीको काज,दरबारमार्गमा खड्का,इप्रका बुटवलमा केसी

दुई डिएसपीको काज,दरबारमार्गमा खड्का,इप्रका बुटवलमा केसी

cnewsnepal

आइतबार, कार्तिक ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यलय नक्सालले आज दुई डिएसपीको काज सरुवा गरेको छ ।

डिएसपी दरबन्दी मध्ये आर्कषक स्थान मानिने दरबारमार्ग प्रहरी वृत प्रमुखका रुपमा डिएसपी विश्वराज खड्कालाई काज सरुवा गरिएको हो।

खड्का १३ महिनादेखि प्रहरी प्रधान कार्यलय नक्साल गणमा कार्यरत थिए ।

कार्य क्षमता प्रस्तुतका लागि दरबारमार्ग प्रहरी वृत अत्यान्तै महत्वपुर्ण र संबेदनसिल स्थान मानिन्छ ।

त्यसैगरि इप्रका बुटवलमा डिएसपी ठगबहादुर केसीको काज सरुवा भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार