• ट्रेण्डिङ :

दोषी कोही पनि उम्कन सक्दैन : गृहमन्त्री श्रेष्ठ

दोषी कोही पनि उम्कन सक्दैन : गृहमन्त्री श्रेष्ठ

cnewsnepal

आइतबार, साउन २८ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


२८ साउन काठमाण्डौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा दोषी भेटेकालाई नछाडने बताएका छन् ।
माओवादी वैठकमा गृह मन्त्री श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए आफ्नै पार्टीका जो कोही पनि भए कानूनी कारवाही गर्ने बताएका हुन् ।

देशमा सुशासन,विधि र न्यायको शासन कायम गर्न जस्तो सुकै कदम चाल्न पनि आफुहरु लाग्ने गृहमन्त्री श्रेष्ठको भनाई छ ।

गृहमन्त्री श्रेष्ठले भने, अनुसन्धानका विभिन्न चरण अगाडी वढेको छ दोषी भए कसैलाई पनि हामी छाड्दैनौ ।

प्रतिक्रिया
सम्बन्धित समाचार