उत्तम कार्की, नेकपा एमाले काठमाडौ क्षेत्र नम्बर १० ले जागरण पदयात्रा गरेको छ।
प्राकृतिक श्रोत साधनको पहिचान,संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियानका साथ दक्षिणीकाली नगरपालिका बासबारीबाट पदयात्रा बिहान ८ बजे सुरु भएको हो ।
१९५ जना युवायुवती , महिला एबम पुरुष सहभागि मैत्रीपुर्ण साहसिक सद्भाव पदयात्रा बासबारिबाट बिहान सुरु भएर भस्माशुर डाडा हुँदै पुस्पलाल सम्म आइपुगेर साझ ४ बजे अन्त्य भएको जानकारी पदयात्रामा सहभागी युवा समाजसेवी एबम राजनीतिज्ञ हिमेश केसिले बताउनुभयो।
प्रतिक्रिया
सम्बन्धित समाचार