• ट्रेण्डिङ :

नेपाल प्रहरीका ९८ सई प्रहरी निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

नेपाल प्रहरीका ९८ सई प्रहरी निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)

cnewsnepal

शुक्रबार, साउन ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


८ साउन काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाइ  प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको बैठकाे   हिजाे मध्यरातमा  नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई) लाइ  प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको हाे ।विहिबार प्रहरी नियमावली,२०७१ संसोधनसहितको नियम  २७ को उप- नियम ४ को प्रावधान बमोजिम उनीहरुको बढुवा सिफारिस गरेको हो।

२०६१ जेठमा सईमा बढुवा भएकाहरुलाई इन्सपेक्टरमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितीले केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।

अर्जुन कुमार अधिकारी, उमा केसी,उपेन्द्र बम, आशुतोष बहादुर शाही र गजेन्द्र रावल सहित ९८ जनालाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार