• ट्रेण्डिङ :

नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

नेपाल प्रहरीको एआईजीमा सिद्धिविक्रम शाह सिफारिस

cnewsnepal

मंगलबार, जेष्ठ ६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई बढुवा गर्न सिफारिस गरिएको छ।

आज बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई नै बढुवा गर्न सिफारिस गरेको हो।

शाह हाल विशेष ब्युरोका प्रमुख हुन्।

आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा शाह बढुवा हुने भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार