२४,कात्तिक,काठमाण्डौँ । सरकारले नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।
शुक्रबार दिउँसो बसेको बढुवा समितिको बैठकपछि गृह मन्त्रालयले बढुवा सिफारिस पाँच जनालाई गरेको हो ।
वढुवा सुचिमा नेपाल प्रहरी सशस्त्र प्रहरी गण नक्सालमा कार्यरत बसन्त रजाैरेलाई १ नम्बरकाे सुचिमा राखेकाे छ भने,क्रमश रविकुमार पाैडेल,नविनराज राई,विरबहादुर ओली र चन्द्रदेव राई छन्
हेर्नुहोस्, गृहमन्त्रालयले प्रकाशित गरेको सिफारिस सूची

प्रतिक्रिया
सम्बन्धित समाचार