• ट्रेण्डिङ :

प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित

cnewsnepal

शुक्रबार, भाद्र २५ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुले लगातार नाराबाजी गरेपछि दोश्रो पटक फेरि १५ मिनेटको लागि संसद बैठक स्थगित गरेका छन् ।

 

१५ मिनेट स्थगित भएको आजको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पेश गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार