• ट्रेण्डिङ :

प्रथम मिस,मिस्टर एण्ड किड्स चन्द्रागिरी

प्रथम मिस,मिस्टर एण्ड किड्स चन्द्रागिरी

cnewsnepal

शुक्रबार, बैशाख ६ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं /६ बैशाख
दाेश्राे चन्द्रागिरी महाेत्सवकाे अवसरमा मिस,मिस्टर एण्ड किड्स चन्द्रागिरी अाज वाट सुरू  हुने भएकाे छ । व्यतित्व विकास,नेतृत्व विकास र अाफु भित्रकाे कलालाई प्रस्फुटन गर्ने मिस,मेस्टर एण्ड किड्स चन्द्रागिरीकाे अायाेजना गर्न लागिएकाे हाे । चन्द्रागिरी महाेत्सवका व्यवस्थापक देवेन्द्र प्रधानले अाज ६ वजे उत्त प्रतियोगिता हुन लागेकाे जानकारी दिए । विभिन्न विधा वाट मनाेनित हरूलाई पुरस्कार सहित विभिन्न रनरअफहरू घाेषित गरिने अायाेजकले वताएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार