• ट्रेण्डिङ :

प्रदर्शनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत

प्रदर्शनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत

cnewsnepal

शुक्रबार, कार्तिक २६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२६ कार्तिक काठमाण्डौं ।नेपाल बार एसोसिएसनको विरोध प्रदर्शनकाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत गएका छन् ।

बारको नेतृत्वमा सर्वोच्चको मुख्य गेट अगाडी प्रधानन्यायाधीश जबरालाई प्रवेश रोक लगाउन भन्दै धर्ना दिइरहेको बेला उनी फरक गेट प्रयोग गरेर सर्वोच्च पुगेका  हुन् । जवरा महान्यायधिवक्ताको कार्यालयसँगै रहेको सर्वोच्चको अर्को गेटबाट प्रधानन्यायाधीश जबरा अदालत प्रवेश गरेका  थिए।

प्रधानन्यायशिनको राजीनामा माग गर्दै बारले अदालतको मुख्य गेट अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित धर्ना दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार