• ट्रेण्डिङ :

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

cnewsnepal

बुधबार, असोज ९ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


धनगढीः बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार