कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालको बर्न वार्डका प्रमुख डा. सुरेन्द्र बस्नेतले जानकारी दिए । बुधबार बिहान साढे ५ बजे उपचारका क्रममा आचार्यको मृत्यु भएको हाे ।
आचार्यको शरीरको ८० प्रतिशतभन्दा बढी भाग आगोले जलेको थियो ।