• ट्रेण्डिङ :

मातातिर्थ औशिमा उत्तमकार्किको उत्तम काम

मातातिर्थ औशिमा उत्तमकार्किको उत्तम काम

cnewsnepal

बुधबार, बैशाख २६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


२६ वैशाख, काठमाडौं । मातातिर्थ औशिको अवसरमा सामाजिक अभियान्ता उत्तम कार्किले निशुल्क खाने पानी बितरण गरेका छन ।

चन्द्रागिरी नगरपालिकामा रहेको मातातिर्थ कुन्डमा मेला भर्न आएका तिर्थालु भक्तजनहरुलाइ कार्किले पानी बितरण गरेका हुन।

सामाजिक खबरदारी सङ्गै सामाजिक सेवामा सधै सक्रिय हुने कार्किले बिहानैदेखी मेला भर्न आएका तिर्थालुहरुलाइ १०० कार्टुन मिनिरल वाटर निशुल्क बितरण गरेको बताए । सामाजिक अभियन्ता कार्कीले चन्द्रागिरिमा सामाजिक गतिविधि गर्दे आईरहेका छन् ।

कार्कीले भने समाज रुपान्तरणमा हरेक विकृतिका खवरदारी संगै समाजका लागि सधैव काम गर्दे जाने बताए । कार्की विभिन्न गतिविधी गरेरै चर्चामा आईरहने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार