मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ ।
देशभर सामान्यदेखि पूणर् बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा केहि दिन बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाका कारण मुलुकका केहि स्थानमा बाढी आएको छ भने केहि स्थानमा पहिरो गएको छ । https://youtu.be/Wa2NFdvslFk
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त