• ट्रेण्डिङ :

मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा

मिस पवी र एलिना चौहान ‘व्याइफ्रेन्ड’को खोजीमा

cnewsnepal

सोमबार, बैशाख ८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । एलिना चौहानको स्वरमा रहेको गीत ‘व्याइफ्रेन्ड खोइ’ सार्वजनिक भएको छ ।

ऋषिमणी आचार्यको शब्द, आकाश मगरको संगीत÷एरेञ्ज र कुमार सानु पुनको मिक्सिङ एव माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आयुष विसीको निर्देशन रहेको गीतको भिडियोमा मिस पवी, संजना गुरुङ, ऋषिमणि आचार्य, विनायक पन्तको अभिनय रहेको छ ।

ऋषिमणि र नुर कन्सल्टेन्सीको निर्माण रहेको गीतको भिडियोमा संजय विश्वकर्मा (खेमजन)को कोरियोग्राफी, दीपक गिरीको छायांकन र बन्दे प्रसाद मुभी पोइन्टको सम्पादन छ । डान्सिङ प्याट्रनको गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार