• ट्रेण्डिङ :

यौनदुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

यौनदुर्व्यवहार गरेको अभियोगमा युवक पक्राउ

cnewsnepal

बुधबार, साउन २० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२० साउन, सिरहा । चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।

भगवानपुर गाउँपालिका-१ बस्ने २६ वर्षीय आनन्द कुमार पासवानलाई यौनदुर्व्यवहार गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रकउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार