• ट्रेण्डिङ :

राष्ट्रपतिबाट खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिबाट खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरण

cnewsnepal

आइतबार, बैशाख २३ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

संसदको दुवै सदनबाट पास भएर आएको सो विधेयक आइतबार राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार