• ट्रेण्डिङ :

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेश

cnewsnepal

सोमबार, कार्तिक २९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७७÷०७८ को वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त प्रेमकुमार राई । तस्बिर सौजन्यः राष्ट्रपति कार्यालय÷रासस

काठमाडौं, २९ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार