• ट्रेण्डिङ :

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

cnewsnepal

सोमबार, चैत्र १६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गर्नुभएको छ ।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्‌नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गर्नुभएको हो । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार