काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमा र गुरुको हातबाट दशैँको टीका र जमरा लगाउनु भएको छ । उहाँले राष्ट्रपति भण्डारीले शीतलनिवासमा आमा र गुरुबाट बडा दसैंको टीका ग्रहण गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र गुरु खेमराज ढकालको हातबाट शुभ साइतमै टीका, जमरा र आशीर्वाद ग्रहण गर्नुभएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त