• ट्रेण्डिङ :

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

राहदानी सेवा द्रुत बनाउन कार्ययोजना बनाइँदै

cnewsnepal

बिहिबार, माघ १२ २०७९
पढ्न लाग्ने समय: < २ मिनेट


राहदानी विभागले सेवाग्राहीको भिड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भिड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार