• ट्रेण्डिङ :

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

cnewsnepal

आइतबार, साउन ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् ।

कार्यक्रमका लागि विराटनगर पुगेका उनी अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको हो ।

उनको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ ।

उनको स्वास्थ्यमा समस्या आएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फेसबुकमार्फत जानकारी दिएका छन् ।

आचार्यलाई भेट्न पुगेका उनले स्वास्थ्य अवस्था सामान्य रहेको समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार