• ट्रेण्डिङ :

विश्वभर करिब १७ लाख कोरोना संक्रमितको मृत्यु

विश्वभर करिब १७ लाख कोरोना संक्रमितको मृत्यु

cnewsnepal

बुधबार, पौस ८ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाण्डौं । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण हाल सम्मँ विश्वभर करिब १७ लाख मानीसको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १६ लाख ९९ हजार २ सय ३० पुगेको छ । यस्तै विश्वभर २४ घण्टामा थप ८ हजार ७ सय ७५ जना कोरोना संङक्रमितको मृत्यु भएको छ ।

सोहि अवधीमा थप ५ ला २४ हजार ६५ कोरोना संक्रमित थपिएका छन । हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ६२ लाख ५० हजार ४ सय ३१ पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार