• ट्रेण्डिङ :

विष्णुमतीमा जलसतहले सतर्कता तह पार गर्‍यो, टेकु दोभानसम्म सतर्क रहन आग्रह

विष्णुमतीमा जलसतहले सतर्कता तह पार गर्‍यो, टेकु दोभानसम्म सतर्क रहन आग्रह

file photo

cnewsnepal

सोमबार, असार २५ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


File photo

काठमाडौं । काठमाडौंको विष्णुमती नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जतसतह बढ्दो क्रममा रहेकाले टेकु दोभानसम्मको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार