• ट्रेण्डिङ :

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक (तस्बिर सहित )

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक (तस्बिर सहित )

cnewsnepal

आइतबार, भाद्र २७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


२७ भदौ, विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

संखुवासभामा भएकाे क्रुर हत्या पाँच दिनमा पछि प्रहरीलाई सफलता हात पारेकाे थियाे ।

प्रहरीले अनुसन्धानकाे क्रममा २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।

लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् । पत्रकार सम्मेलनमा सिअाईबीका डिएसपी रूगम कुवँर समेत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार