काठमाडौँ । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी डीआईजी कालिदास धौवजीले पाएका छन् ।
आईजी राजु अर्यालले उनलाई संगठनको प्रवक्ता तोकेका हुन् । यसअघि धौवजी नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा कार्यरत थिए ।
सशस्त्र प्रहरी बलको यसअघिका प्रवक्ता कुमार न्यौपाने कोशी प्रदेशस्थित नम्बर–१ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त