• ट्रेण्डिङ :

१६ जना सिडिओको सरूवा ललितपुरमा ढुण्डिप्रसाद निरौला   (सूचीसहित)

१६ जना सिडिओको सरूवा ललितपुरमा ढुण्डिप्रसाद निरौला   (सूचीसहित)

cnewsnepal

बुधबार, भाद्र ३० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


३० भदौ,काठमाडौं ।१६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरूवा गरेको छ।

गृहमन्त्रीस्तरको निर्णयअनुसार बुधबार १६ जनाको काज सरूवा गरेको गृहमन्त्रालयले जनाएको छ।

ललितपुरका सिडिओ ढुण्डिप्रसाद निरौलाको गृह मन्त्रालयमा सरूवा भएको छ। उनको सट्टामा मन्त्रालयबाट सहसचिव घनश्याम उपाध्याय लपुकाे प्रमुख जिल्ला अधिकारीमा आएका हुन् ।

भक्तपुरमा रूद्रादेवी शर्मा,गोरखामा शंकरहरि आचार्य, गुल्मीमा पुण्यविक्रम पौडेल, मोरङमा काशीराज दाहालको सरूवा भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै मोरङका सिडिओ कोशहरि निरौलाको मन्त्रालयमा सरूवा भएको हाे । https://drive.google.com/file/d/1IOaQ2Q9kV7PIIzVDHD7aoJw1oIS_KEgo/view

प्रतिक्रिया
सम्बन्धित समाचार