• ट्रेण्डिङ :

३१ औं प्रहरी महानिरीक्षकमा थापा

३१ औं प्रहरी महानिरीक्षकमा थापा

cnewsnepal

सोमबार, चैत्र ४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


४ चैत, काठमाडौं । सरकारले दिपक थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा सबैभन्दा अगाडि रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।

३० वर्षे सेवाअवधिको प्रावधान कायम रहेमा थापा २०८२ भदौ १९ गतेसम्म आईजीपीमा बहाल हुनेछन् । उनी नेपाल प्रहरीको ३१ औं आईजीपी बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार