• ट्रेण्डिङ :

cnewsnepal

बुधबार, भाद्र १६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१६ भदाै,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका  छन् । नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक बुधबार दिउँसो ४ बजे बस्ने सचिवालयले जनाएको छ । देउवा नेतृत्वको सरकारमा ४ मन्त्री छन् । प्रधानमन्त्री नियुक्ति भएको दुई महिना पुग्न लाग्दा पनि देउवाले मन्त्रिमण्डल बिस्तार गरेका  छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार