जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेभन्दा पछि देउसी–भैलो खेल्ने नदिने निर्णय गरेको छ । तर, स्वास्थ मापदण्ड अपनाएर तोकिएको अवधिमा भने देउसी–भैलो खेल्न तथा पूजा पाठलगायत क्रियाकलाप गर्न दिने प्रशासनको निर्णय छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडियो उमाकान्त अधिकारी द्धारा हस्ताक्षर गरिएको विज्ञप्ती जारी गर्दे जिल्ला प्रशासन कार्यलयले मंगलबार सूचना जारी गर्दै तोकिएभन्दा विपरीत कार्य गरिएको पाइए कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त