• ट्रेण्डिङ :

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ

११ हजार ७ सय ८० थान पटाकासहित एक जना पक्राउ

cnewsnepal

शुक्रबार, कार्तिक २४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २४ कात्तिक : काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७ सय ८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार