• ट्रेण्डिङ :

नेकपा एमालेको पदयात्रा दक्षिणकाली – किर्तिपुर -चन्द्रागिरि

नेकपा एमालेको पदयात्रा दक्षिणकाली – किर्तिपुर -चन्द्रागिरि

cnewsnepal

शनिबार, पौस १४ २०८०
पढ्न लाग्ने समय: < १ मिनेट


उत्तम कार्की, नेकपा एमाले काठमाडौ क्षेत्र नम्बर १० ले जागरण पदयात्रा गरेको छ।

प्राकृतिक श्रोत साधनको पहिचान,संरक्षण र सम्बर्द्धनका लागि हाम्रो अभियानका साथ दक्षिणीकाली नगरपालिका बासबारीबाट पदयात्रा बिहान ८ बजे सुरु भएको हो ।

१९५ जना युवायुवती , महिला एबम पुरुष सहभागि मैत्रीपुर्ण साहसिक सद्भाव पदयात्रा बासबारिबाट बिहान सुरु भएर भस्माशुर डाडा हुँदै पुस्पलाल सम्म आइपुगेर साझ ४ बजे अन्त्य भएको जानकारी पदयात्रामा सहभागी युवा समाजसेवी एबम राजनीतिज्ञ हिमेश केसिले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार