• ट्रेण्डिङ :

प्रहरी निरीक्षक विदुर शिवाकोटी प्रहरीको नियन्त्रणमा

प्रहरी निरीक्षक विदुर शिवाकोटी प्रहरीको नियन्त्रणमा

cnewsnepal

बिहिबार, जेष्ठ २४ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौँ । प्रहरी निरीक्षक विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालयौन दुरुपयोग गरेको आरोपमा शिवाकोटीलाई नियन्त्रमा लिएको हो ।

प्रहरी निरीक्षक शिवाकोटी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत थिए ।

उनीबारे अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एक अधिकृतले बताए ।

नियन्त्रण पश्चाता शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार