• ट्रेण्डिङ :

रुपन्देहीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ

रुपन्देहीबाट ब्राउन सुगरसहित एक जनालाई पक्राउ

cnewsnepal

शुक्रबार, असोज ११ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


११ असोज, काठमाडौं । प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्वर ११ पिप्रहिया स्थितमा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडीहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले
जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्वर ११ बस्ने बर्ष ४५ को चुलाही जैसवाल पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका जैसवालको साथवाट लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो बस्तु तौल १० ग्राम ५०० मिलिग्राम बरामद गरेको छ ।प्रहरीले थप अनुसन्धान कार्यको लागि रुपन्देही जिल्ला अदालतमा पेश भएकोमा अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको बताएको छ ।

रुपन्देही प्रहरीले
मिति २०८१।०६।०९ गते निम्न स्थान बस्ने निम्न
ब्यक्तिहरुको साथबाट निम्नानुसारको परिमाणमा लागु औषध ब्राउन सुगर जस्तो
देखिने धूलो बस्तु फेला पारी यस जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याएकोमा
सो सम्बन्धमा

निम्नस्(

पक्राउ परेका ब्यक्तिस्(

बरामद दशी प्रमाणस्(
लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो बस्तु तौल १० ग्राम ५०० मिलिग्राम ।

प्रतिक्रिया
सम्बन्धित समाचार