• ट्रेण्डिङ :

काठमाडौंको नयाँ वानेश्वरको जुवा खालमा प्रहरी छापा, झण्डै २ लाख बरामद

काठमाडौंको नयाँ वानेश्वरको जुवा खालमा प्रहरी छापा, झण्डै २ लाख बरामद

cnewsnepal

बिहिबार, असार १९ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १८ असार । महानगरी प्रहरी बृत्त बानेश्वरले ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ स्थित जयराम ठकुरीको घरबाट नगद १ लाख ९९ हजार ५ सय नगद सहित विशेष सुचनाको आधारमा नयाँ बानेश्वरवाट ८ जना जुवाडे पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त, बानेश्वरबाट खटिएको टोलीले नगदसहित ८ जुवाडे सहित १२ बुक तास नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले जानकारी दिए ।

बोगटीका अनुसार पक्राउ परेका ८ जनालाई अहिले बानेश्वर वृत्तमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार