काठमाडौं । ललितपुर स्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीबाट गए राती फरार तिन थुनुवा मध्ये दुई जना थुनुवा आज पक्राउ परेकाछन् ।
महानगरिय अपराध महाशाखाको टोलिले सम्शेर माझी र रुद्रलाल श्रेष्ठलाई जोरपाटी जम्बो डाँडाबाट पक्राउ गरेको हो ।
महाशाखा एसएसपी सकुल थापाको निरन्तर निर्देशन र अनुगमनमा ४८ घण्टा नसुतीकन महाशाखाका इनिस्पेक्टर सुरज कार्कीको नेतृत्वमा खटिएको २५ जनाको समुहले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार