• ट्रेण्डिङ :

चुच्चेपाटीमा घर झगडा हुदा श्रीमानले श्रीमती र छाेरीलाई थिनर प्रहार

चुच्चेपाटीमा घर झगडा हुदा श्रीमानले श्रीमती र छाेरीलाई थिनर प्रहार

cnewsnepal

बिहिबार, साउन २२ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२२ साउन काठमाडौं । राजधानीको चाबहिल चुच्चेपाटीमा घर झगडा हुदा श्रीमानले श्रीमती र छाेरीलाई तारपिन तेल थिनर प्रहार गरेका छन् ।

राजन विष्टले बिवाद हुदा अाफ्नै श्रीमती र छाेरीलाई तारपिन तेल थिनर छ्यापिदिएका हुन् ।

राजन आफैले प्रहार गरेकाे बाेतले टाउकाेमा हिकाए पछि घाईते भएकाे र उपचारकालागि अस्पताल लगिएको प्रहरीले बताएकाे छ ।

आपसी विवादका क्रममा हेटौंडा घर भई चुच्चेपाटी बस्दै आएका राजन विष्टले तानपिन थिनर प्रहार पछि घाईते श्रीमती र छाेरीकाे तिलगंगामा उपचारका भईरहेकाे र उनिहरूकाे अवस्था सामान्य रहेकाे काठमाडौं प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए ।

अभियुक्तलाई उपचार पछि नियन्त्रणमा लिईने बताईएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार