कक्षा १२ को परीक्षा तालिका सार्वजनिक December 26, 2020 काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि नयाँ परिक्षा तालिका सार्वजनकि गरेको छ। कोरोना भाइरसका कारण परीक्षा दिन नपाएकाले १६ पुसदेखि २३ पुससम्म परीक्षा दिन पाउँनेछन् । Share this:TwitterFacebookLike this:Like Loading...