• ट्रेण्डिङ :

चितवनमा गोली लागेर एक युवकको मृत्यु

चितवनमा गोली लागेर एक युवकको मृत्यु

cnewsnepal

बिहिबार, साउन ७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिम डाँडा खेतको नहरमा एक युवक मृतावस्थामा फेला परेका छन् ।

प्रहरी चौकी चनौलीको एरियामा युवकको शव फेला परेको प्रदेश ३ प्रहरी कार्यालयका डिआइजी प्रकाशजंग कार्कीले रातोपाटीलाई बताए ।

नहरमा फेला परेको शवबाट रगत बगेको छ । घटनास्थलमा प्रहरी पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको डिआइजी कार्कीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार