• ट्रेण्डिङ :

एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ

एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ

cnewsnepal

आइतबार, साउन १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले  एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जना पक्राउ परेका छन्र ।

रातको समयमा जिल्ला दाङ घोराही उप-महानगरपािलका वडा नं. १५ शिहदगेट लाईनमा
रहेको कुमारी बैङक लिमि टेडको एटिएम मेसिन तोडफोड गरी फरार रहेका २ जनालाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

जिल्ला  प्रहरी कार्यालय   दाङका सुचना अधिकृत डिएपी मुकुन्द रिजालले   एटिएम मेसिन तोडफोड गरी फरार रहेका दाङ घोराही उप-महानगरपािलका वडा नं. १३ मंलेरी  वर्ष १८ काे सुवास विक र सुन्दर नगर टाेल वस्ने बर्ष १८ कै प्रकाश भुषाललाइ पक्राउ गरिएकाे बताए ।

पक्राउ गरिएकाे दुवैलाइ थप अनुसन्धान भइ रहेकाे जिल्ला  प्रहरी कार्यालय   दाङले जनाएकाे छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार