• ट्रेण्डिङ :

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

cnewsnepal

मंगलबार, भाद्र १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।

यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान  गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको एक मन्त्रीका निकट स्राेतले जानकारी दियाे ।

मंगलबार बिहान सवा ११ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको उनले भने ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार