• ट्रेण्डिङ :

स्रोत नखुलेको ८५ लाख बढी रुपियाँसहित तीन पक्राउ

स्रोत नखुलेको ८५ लाख बढी रुपियाँसहित तीन पक्राउ

cnewsnepal

मंगलबार, भाद्र ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका(२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्षमण पौडेल, काठमाडौं(२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडका रहेका छन् ।

समानन्तर वैकिङ्ग कारोवार ९हुण्डी० हुन सक्ने भएकोले उनीहरुलाई वृत्त जनसेवावाट थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार