• ट्रेण्डिङ :

माैसम अपडेट (भिडियो सहित)

माैसम अपडेट (भिडियो सहित)

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ ।

देशभर सामान्यदेखि पूणर् बदली भई प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा केहि दिन बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षाका कारण मुलुकका केहि स्थानमा बाढी आएको छ भने केहि स्थानमा पहिरो गएको छ ।                                            https://youtu.be/Wa2NFdvslFk

प्रतिक्रिया
सम्बन्धित समाचार